भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फिर्ता

pmmodin
काठमाडौँ। नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फिर्ता भएका छन् । इन्डियन एयरको विशेष विमानमार्फत मोदी शनिबार अपराह्न स्वदेश फिर्ता भएका हुन् ।उनी शुक्रबार नेपाल आएका थिए । मोदीले जनकपुरधाम, मुक्तिनाथ तथा पशुपतिनाथको भ्रमण गरेका छन् ।
नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायतसँग भेटवाता गरेका थिए ।शनिबार बिहान मुक्तिनाथ र पशुपतिनाथको दर्शन तथा पुजापाठ गरेका मोदीले छिट्टै नै बौद्धभूमि लुम्बिनीको पनि भ्रमण गर्ने बताएका छन् ।मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने इच्छा देखाएका छन् ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया