महन्थलाई समर्थन गर्ने पार्टीको निर्णयप्रति कांग्रेसी असन्तुष्ट

काठमाडौं : नेपाली कांग्रेसले महोत्तरी ३ मा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्ने भएको छ । आफ्ना उम्मेदवार बजरंग नेपालीलार्इ उम्मेदवारी फिर्ता लिन निर्देशन दिंदै कांग्रेसले संयोजक ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो । उम्मेदवारी फिर्ताप्रति कांग्रेस कार्यकर्ता भने रुष्ट छन् । उम्मेदवार बजरंग स्वयंमले उम्मेदवारी फिर्ता कांग्रेस र महोत्तरीको हितमा नभएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित