सन्दिपले पाए एक नम्बरको जर्सी

काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले दिल्ली डेयरडेभिल्सको १ नंम्बरको जर्सी पाएका छन् । दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त दुआ सन्दिपका लागि जर्सी लिएर काठमाडौँ आएका हुन्। इण्डियन प्रिमियर लिग आइपिएलमा पहिलोटक छनौट भएका सन्दिपले गौतम गाम्भरीको कप्तानीमा खेल्नेछन्।
देल्लीको पहिलो खेल आउँदो अप्रिल ८ तारिखमा पञ्जाब विरुद्ध मोहालीमा हुनेछ। राजधानीको होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले सन्दिपसँगै जर्सी सार्वजनिक गरेका हुन्।
सन्दिपले नेपाली राष्ट्रिय टोलीमा २५ नंम्बरको जर्सी लगाउँदै आएका छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सन्दिपको जर्सी सार्वजनिक गर्ने चर्चा चलेको थियो।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया