काग्रेस संसदीय दलका नेतामा राजीव कोइराला निर्विरोध

विराटगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा राजीव कोइराला निविरोध निर्वाचित भएका छन् । संसदीय दलको सोमबार बसेको बैठकले कोइरालालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

दुई आका‌ंक्षी प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आएका आफनो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निविरोध भएका हुन् ।

उनी सुनसरी २ ख बाट प्रदेश सभामा विजयी भएका थिए ।

Comments

Top