काग्रेस संसदीय दलका नेतामा राजीव कोइराला निर्विरोध

विराटगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा राजीव कोइराला निविरोध निर्वाचित भएका छन् । संसदीय दलको सोमबार बसेको बैठकले कोइरालालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
दुई आकांक्षी प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आएका आफनो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निविरोध भएका हुन् ।
उनी सुनसरी २ ख बाट प्रदेश सभामा विजयी भएका थिए ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_WLaNyhNSUz_vxelupvsseczmtczntm7ewxk0hvme4pfyiqhgw6fhiqyojafjdm8bm0pyg0m.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_6XAIaKYErx_tsq81du3u6ezv0bazaogil0rdpvx1negeir3nliecinnjgskcljz1naozhl0.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_oOMWyI2cGy_wpenbklpnw7ml6gpg1ptdvouqfkidirwc2anohx8pxyn24ad75xzxoclfhvr.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_MvzCQ7X7Pq_hvlereikvxvpjaaqdvwtomhjxnqskw91gmy1577jm6ld6yrrejgfm0sztqff.jpg)
प्रतिक्रिया