वाम सरकार छाडेर कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुँदा धेरैलाई भ्रम भयो : प्रचण्ड

prachanda

चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको हितको लागि आफुले अर्को फड्को हान्न बेरै नलाग्ने वताएका छन् । चितवनमा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘ प्रचण्ड भनेकै त्यही भइसक्यो, अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अघि बढ्ने ।’बाल्मिकी पहिला डाँका रहेको र बुद्ध धर्मलाई स्थापित गर्ने राजा अशोक पनि युद्ध कमाण्डर भएको प्रचण्डले स्मरण गरे । वाम सरकार छाडेर कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुँदा धेरैलाई भ्रम परेको उनले सुनाए । ‘ प्रधानमन्त्री बन्न मात्र गयो भन्ने परेको होला, त्यो सत्य होइन’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित