चितवनबासी भन्छन - प्रचण्डसंग बनाउँने भन्दा पनि भत्काउँने अनुभव छ, त्यसकारण भोट दिन सकिन्न


भरतपुर २२ पटिहानीमा लोकतान्त्रीक गठबन्धनको पार्टी कार्यलय उद्घाटनको क्रममा दवाडीले उनीबाट बिकास निर्माणको कार्य सम्भव नभएको दाबी गरे ।। रोल्पा ,सिराहा र काठमाडौँ हुँदै चितवन चुनाव लड्न आएका प्रचण्डलाई उच्च सम्मान गर्छु भन्दै प्रचण्डलाई यस क्षेत्रकोबारेमा केही थाहा नभएको बताए ।
प्रचण्डले जितेर गएपनि यस क्षेत्रमा फर्किएर नआउँने भएकोले पनि प्रचण्डलाई काठमाडौँ नै फर्काउँन कांग्रेस , एमाले र माओवादी सबै पार्टीका साथीहरुले गोलकार भित्रको हलो चिन्हमा मतदान गरेर बिक्रम पाण्डेलाई जिताउँनुपर्नेमा जोड दिए । बिक्रम पाण्डेसंग निर्माणको राम्रो अनुभव भएकोले क्षेत्र नम्बर ३ को बाँकी बिकास बिक्रम पाण्डेबाट हुने बताए । उनले प्रचण्डसंग बनाउँनेभन्दा पनि भत्काउँने अनुभव भएको वताएका थिए।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_YH0iShpQL3_dr70v0eied5kmadlmfqfo43vnleenvjormpohqxbitns3no5wbkicmaowt0s.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_LMQsfE6Si9_ponbqygfvb8yttyyizxihb4kye8aiihnnmagikky6gegpqvkgattqnsvyiqf.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_xWid35THJi_yxwwfopy79gtpdipfrrmpsxxoreomnikrnp7d5ozuexrkygauvuy51c4wlhx.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_ZX7fYQdZlm_m1pkeidkgnpsga2kgh85iwore4ihgrakbm4gjmp9g3snk2pm9kklsaocgzuk.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_uVVnjJS10L_vkflcxk9hcfbrdg4bwoko5mxwxjokc17mnxfhf1tarww6yv4rixamxwaozr8.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_LSBamZUgJn_wzm8searwmubnlaot2qgkdgcafygmudp9hke7xirq4zfhrvb9qrpeb2gq81y.jpg)
प्रतिक्रिया