शर्मा, पुन र महरासँग रिसाए प्रचण्ड, अल्पमतमा परेपछि ओलीले बनाए खतरनाक डिजाइन


यो कुरा बुझेका प्रचण्डले पनि एमाले र ओलीलाई साइजमा ल्याउन कांग्रेसहितका मधेस केन्द्रित दल र केही स्वतन्त्र सांसदहरूसँग कुराकानी सुरु गरेका छन् । प्रचण्ड प्रधानमन्त्री बन्न तयार हुने हो भने कांग्रेस र मधेस केन्द्रित दलहरूले पाँच वर्षका लागि लिखित रुपमै साथ दिने पक्का छ । यति मात्रै होइन प्रचण्डलाई भड्काउन ओलीले जनार्दन शर्मा र वर्षमान पुन तथा कृष्णबहादुर महरालाई एक्लाएक्लै भेटेर मन्त्री र सभामुखको पद बाँडेका छन् । स्रोतका अनुसार ओलीले शर्मा र पुनलाई गृहमन्त्रीको लोभ देखाएका छन् ।
ओलीले महरालाई सभामुखको लोभ दिएका छन् । ओलीले आफ्नो दलका नेताहरूलाई एक्लाएक्लै भेटेर प्रलोभनमा पारेको थाहा पाएपछि प्रचण्डले पनि जनार्दन शर्मा, वर्षमान पुन र कृष्णबहादुर महरालाई धेरै विश्वास गर्न छाडेको स्रोतले जनाएको छ । ओलीले माओवादीभित्र चलखेल गरेको कुरा प्रचण्डलाई फिटिक्कै मन परेको छैन । स्रोतका अनुसार प्रचण्डले बाम गठबन्धनको सरकार बन्यो भने माओवादीका तर्फबाट गृहमन्त्रीमा चक्रपाणि खनाल ‘बलदेव’लाई अगाडि सार्ने संकेत गरेका छन् । शर्मा र पुनले ओलीको बहकाउमा लागेर गतिविधि गरेको भन्दै प्रचण्ड उनीहरुसँग रिसाएका हुन् । शर्मा र पुनसँग बदला लिन प्रचण्डले बलदेवलाई भावी गृहमन्त्रीका रुपमा चर्चामा ल्याएको स्रोतको भनाइ छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_wgbhkz5rzi_jb3mlvf9pt1w53m5tooghijbvpeqax2hbi3gkmsennjcojyskiavloeoxuss.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_I7rg8Ck9oZ_d5qla80jueozjao8zqe1ivcyqtwgo41hozykujndeqfdtrrhitfje2ilkcus.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_BOXS9fuN7w_qf8izsctkmcudrbja1utzo6ahshurjv1zkr8thv8uxhyd04zzieogltyqmt2.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_nOHx52BURI_lpwoezr9fjqvlxkrkb81hq1gth6ru4xrcg4kfagebztecone9inspr0bqcol.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_U4Jcnn1wuw_rm8oudhtymof6wqdgxav6slnnvqw6hfj46dulyftaknkpbz2jkotsa4qqoyd.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_P03kWns5fQ_dwaq1rvoioy0j7kfp3iswqxieizitvoaqxemblpfjiak7dpwtieiqppz6pc5.jpg)
प्रतिक्रिया