जनता बिरुद्घको दमन रोक्न खस क्षेत्रि एकता समाजको चेतावनी

काठमाडौँः संबिधान निर्माण जस्तो ऐतिहासिक अबसर मा नागरीकले आ— आप्नो जाति समूदायको अधिकार सूरक्षित गर्न सरकार संग मांग राख्दा त्यसको बिरुद्घ सरकारले जनता बिरुद्घ दमन गरेको भन्दै खस क्षेत्रि एकता समाजले दमन रोक्न माग गरेको छ ।
खस क्षेत्रि एकता समाजका का.बा.अध्यक्ष राजन के. सी ले विज्ञप्ती जारि गदै अशन्तूष्ट जाति /क्षेत्रका जनतालाई धरपकड गर्दै सूर्खेतमा शान्ति पूर्ण आन्दोलन मा गोली प्रहार गरि नागरिक लाइ मार्ने सम्म को काम भएको भन्दै खस क्षेत्रि एकता समाजले गम्भीर ध्यान आकर्षण जनाएको छ । 
सरकारले ऐतिहासिक जनआन्दोलन २०६२-६३ उपलब्धी लाइ संस्थागत गर्नूको सट्टा भूगोलका दृष्टीले अत्यान्त पछाडि परेका खसान (भेरी-कर्णाली -सेती -महाकाली)क्षेत्रका खस क्षेत्रि समूदायले उठायका न्याचित मागलाइ सम्बोधन गर्न छाडेर,उत्पिडीत खस जनतामाथि ब्यापक धरपकड गर्नु दुखद कुरो भएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, सबै खालका उत्पीडन र बिभेद अन्त्य गर्दै समानताका पक्षमा सधै साथ दिदै आयका सर्ब साधारण पहडीमूलका जनता जो बर्सौ देखि तराइ मधेश मा बसोबास गर्दै आइ रहेका छन उनिहरुको भबनामा यस कूराले ठेश पूगेको छ । यस्ता अभिब्यक्ती सत्य तथ्य पत्तालगाइ कून नियत र उदेश्यका साथ आयको हो सो को छानविन गरि सत्य तथ्य बाहिर ल्याइ नेपाली जनताको सामाजिक सदभाब कायम गर्न सरकार संग मांग गर्दछौ ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_iIjvIww6YU_iqqisz2qsbbwrkqjxtmqxwlskchshgavxdmblhdlip4v22dx5hkhovjvqx8o.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_WzmaOj1lly_ut3emh9dwksx8bq4jjzt7u3xrru3ym8spye6hdhk2cabyg1xqz2xnsyvkc4m.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_nOGaqUHbYY_n05xzmzmsieenoegav4ixbqs6ovki54vp6v36n6pvcwgfawr4bjka30vhhq2.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_Zka2Cs2b5p_cfubzqw6resqya2dkj609io0xmbg9fxaliworxyhab2203zyyl3uipzf3qxx.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_fGZc8rmOe2_tzxxjemmr78282eqncjxrpb5md5cnprhhbaw9uzncgpwhb77opclqzwca5cv.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_pmuh7ktodM_yrqi2umlwzftkuxfcvg89ns0zpoluicpkljlntf2wi8tg4vces6ubwlhdztb.jpg)
प्रतिक्रिया