आखिर किन मागे मधेसी नेताले धोती प्रदेश

काठमाडौंः
दोस्रो संविधान सभामा आफ्नो दल पराजित भएपछि भारतको पराजय भएको अभिव्यक्ति दिने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यतिवेला आफूहरुलाई धोती प्रदेश दिनुपर्ने बताउन थालेका छन् । उनले अब मधेस प्रदेश होइन धोती प्रदेश आफूलाई चाहिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन् । मधेसको सान धोतीको नामाकरण गरेर प्रदेश दिए आफू खुशी हुने उनले बताएका छन् ।
मधेसमा भएका विरोध कार्यक्रममा पुगेर आफूले नेतृत्व लिने कसरत गर्दै आगामी चुनावमा मधेसको माउ बन्ने दाउ रचिरहेका महतोले मधेसको सान धोती भएकोले धोतीकै नाममा प्रदेश दिए आफू खुशी हुने बताउन थालेका छन्। मधेसमा आन्दोलन हुँदा पनि मधेसीको माग सम्बोधन गर्नेतिर सरकार नलागेकाले मधेसी जनताको धैर्यताको बाँध टुट्न लागेको उनले बताएका छन् । यसैगरी उनले संविधानको विधयेकमा शनिबार तीन ठूला पार्टीले गरेको संयुक्त संशोधन प्रस्तावले मधेससँग ठूलो विश्वासघात गरेको आरोप लगाएका छन् ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_1Gbp15XXul_kkivefkjmgxjxdmunysxibicvnmpdetcigvjw3fkoqbxq1w9oxczrgcwp13h.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_DbgAre6JQ6_068gurgbego2aaey6wr219e3ximbceo2fkqb7bb7gkxf2wbome8vrmvlclud.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_vUtHMGXiOE_b0ksuvh7zom12aeisrldtiyb80vi3rprprr0vq1fxg7mcuzrlkakh9o3r1it.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_nexOueusUh_7lyhxdbbvtzrslgbl9p5nylbkscdisoxvzm3yezakpfbfsshe6tj2rdmmx35.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_lQcREzBSmq_lht1jsrqxggrchvzikhzrfs8cjtntxvb2ohxfzv5q6zlxkuj0zcfcyybfzvi.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_8eqjlPCyDq_by1smagmditir9yzjchwryg0lkq9nxywoa1o8lx6kih9hlxqnkidneitque1.jpg)
प्रतिक्रिया