नेपालको अवस्थाप्रति अमेरिका चिन्तित

वैशाखको भूकम्पका कारण प्रभावित क्षेत्रलगायतमा इन्धन, औषधि र खाद्यपदार्थको गम्भीर अभाव सिर्जना भएको समेत दूतावासले उल्लेख गरेको छ ।
सीमामा देखिएको अस्थिर अवस्थाका कारण अन्तर्राष्ट्रिय समुदायले जोखिमयुक्त समुदायमा महत्वपूर्ण राहत तथा आवास सामग्री पु-याउन नसकेका, जनजीवन जोखिमपूर्ण अवस्थामा रहेको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।“अमेरिकी सरकार सीमामा देखिएको सङ्कट समाधान गर्न हिउँद सुरु हुनु केही साता अगावै सम्बन्धित पक्षलाई आप्mना प्रयत्न पुनः दोब्बर बनाउन आह्वान गर्दछ”–विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी सरकार नेपाली जनतालाई सहयोग गर्न तयार रहेको उल्लेख गर्दै विज्ञप्तिमा नेपालीका आकाङ्क्षालाई संविधानले समेट्न अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण बनाउने कार्यमा सबैले योगदान गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ ।नेपाल सरकार, नेपाली जनता आफ्नो लोकतान्त्रिक मार्गमा अगाडि बढिरहेको र वैशाखको भूकम्पपछि पुनःनिर्माणमा जुटेकामा अमेरिकाले उनीहरूलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । रासस

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_x5uwRUEA0C_20qfwppgl2lf5pndysdmea2qut5lmuijztpuxjzznhhlxsakcuhvqw1dlljb.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_h3vE3TIWhK_qc0aiwkbdnzprsezsr43v1ld8s1pxqmtofgx8ymuineiiut0gssyc3uoud82.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_crN5XAhSbe_4avqfftketv5r7tx1zqphybui2c3fesy1zdhrleczp4e9t2777xjiu4lh6ou.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_qdsU3teCQI_avmr6toiz9m4ficbrulddbv8ga8qoppy28fm4mjxrrcid0hwxiy2xd0cz2aw.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_1ISL4Wkz6O_rznzwk8jicnwcidiylhomqyaletcnfe3o4aerp0at98puzj0grrcg4uuhazf.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_MbTNAeVPCM_crwmg3rirvntayfcothe7b5wbycmgrdlpxfai3k2j6vy7a6obrwsdojfbqgs.jpg)
प्रतिक्रिया