मन्त्रालयलाई क्रिश्चियनको अखडा बनाउँदै मन्त्री ढकाल

विभिन्न धर्ममा आस्था राख्ने राष्ट्रसेवक कर्मचारीहरुले मन्त्री ढकालको क्रिश्चियनसम्बन्धी गतिविधिको बिरोध गरेको स्रोतले जनाएको छ । धर्मसम्बन्धी गतिविधि र बैठकहरु गर्ने जिम्मेवारी उनको मन्त्रालयको होइन । धर्म र धार्मिक गतिविधि संस्कृति मन्त्रालयले हेर्ने गर्छ । तर शान्ति मन्त्री ढकाललाई किन धर्मसम्बन्धी गतिविधि गर्ने रहर लाग्यो, यो रहस्यको विषय बनेको छ । केपी ओली सरकारको पुच्छरमा आएर मन्त्री बनेका ढकालमाथि क्रिश्चियन धर्म नेपालमा बढाउनका लागि विभिन्न देशबाट धर्मका नाममा करोडौं रकम लिने गरेको समेत आरोप लागेको छ । ढकालका शंकास्पद गतिविधिको जानकारी गृहमन्त्रालयलाई थाहा छ ।
तर, उनले राजनीतिक नेताहरुलाई पैसा बुझाएर मन्त्री जस्तो उच्च पदमा पुगेका हुन् । नेपाल परिवार दलका दुई सांसद छन् । दुबै सांसद समानुपातिक तर्फबाट आएका हुन् । एउटामा आफै ढकाल सांसद बनेका छन् भने अर्कोमा मिलन राजवंशीलाई बनाएका छन् । मन्त्री ढकालले मंगलबार हिन्दु, बौद्ध, मुस्लिम, जैन, किराँत, इशाई, बहाई फेथ, युनिफिकेशन अभियानलगायतका धर्म गुरुवलाई बोलाएका थिए । त्यसबेला ढकालले आफ्नो धर्म प्रचार अभियानका विषयमा जानकारी गराएको स्रोतले जनाएको छ ।
पाँच करोड रुपियाँ एमालेलाई बुझाएर मन्त्री बनेको आरोप खेप्दै आएका ढकाल अघिल्लो पटक माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला पनि मन्त्री बनेका थिए ।यूनाइटेड पोष्ट साप्ताहिक

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_OlXDPjvjEL_wc8h7dfdhagqicnbch91gpbjt3pnuanjnzcfgzwiv2bujjovomxz2qqih0pj.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_oU0ZYheTWy_wap9cyav4iegflypxngzghfxeehm0y6bthjkjnpeihrzwtsi2dylkc0o31yi.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_OKG7XbZp04_bslw24a4xwujrczvomamvrfgdxddnkpscrxoyehsjmprkmf9gp2jys5e4dbz.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_EXvlETJg5p_mpankqfalippwmyejp1u3bsx74qtbxojofqbjyueqgnomahrocgin0f0knee.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_Ua4QNcTSBK_ypdu82iiwmn5zup4t7n2hjld2bslqdgaaiteiyi6gjf2sma1k6egt54fdncv.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_nVgUQ16yHT_mzntowly7hu3n2yzqkgffnnebgo2qafumqb4u403tss7grniisnbfy7myxde.jpg)
प्रतिक्रिया