वरिष्ठ अधिवक्ता थापासँग लोकमान र सुबेदी पराजित

कुनै आधिकारिक निर्णयबिना नै अख्तियारको पत्रका आधारमा राजश्व अनुसन्धान विभागले २१ भदौ २०७० मा अधिवक्ता शम्भु थापाको लिगल एडभाइजर्स फोरममा छापा मारी कम्प्युटर र अन्य कागजात कब्जामा लिएपछि थापाले त्यसविरुद्ध सर्वोच्चमा भदौ २३ गते रिट दायर गरेका थिए।
आफ्नो ल फर्ममा गैरकानुनी रुपमा छापा मारेको भन्दै थापाले भदौ २२ गते रिट दायर गरेका थिए। अख्तियारले औपचारिक निर्णय नै नगरी पर्याप्त आधार र कारण नभइ निर्देशित पत्रको आधारमा विना कुनै अनुसन्धान हतारमा थापाको ल र्फममा छापा मारेको पाइएको सर्वोच्चले जनाएको छ ।
सर्वोच्चको फैसलामा कानूनले प्रदान गरेको अधिकार क्षेत्रको सीमाभित्र रही विधिसम्मत अजुसन्धान तहकितबाट युक्तियुक्त देखिएको अवस्थामा बाहेक निर्देशित रुपमा खानतलासी दिने जस्तो अरु कसैको अधिकार क्षेत्र तथा मौलिक एवं कानूनी हकमा हस्तक्षेप हुने कार्य नगर्नू/नगराउनू,’ भनिएको छ। सर्वोच्चको यो फैसलासँगै अख्तियार प्रमुख लोकमानले वरिष्ठ अधिवक्ता थापासँग साँधेको प्रतिशोध को अन्त्य भएको छ । थापाले आफ्नो ल र्फममा राजस्व अनुसन्धान विभागले छापा मारेको घटनालाई लिएर अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग कानूनी लडाइँ लड्ने बताएका थिए । त्यसको जवाफमा लोकमानले अधिवक्ता थापामा आएको ‘विचेतन’ को संज्ञा दिएका थिए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_kMvwmATWWl_2sw0yemyithncj7ghmumxxgvjvdswhxbefy4yhluspfn0kyhjiux1mbnblzm.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_4yxd0QOdgg_lp99bkzu1vamq2tdl3jkasvaxmb2pujr4xwxk9x3ozz930e1tsv85mtyptod.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_IU6uX35G6o_naaxiffsct1ebvsi1ascgqzuqdbar7vbilckfvz78pwhst2gd1am9a2zq3jb.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_p7DAZiWzSi_5dkksyk2lixtaxqn1ozcttygaasnzjk6iky37upnzh6ndptzwmco3s4tgyzp.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_6hm8iziB7c_4vz2rx6i6v1cud2rrxzd3t34ei6pfoiod81j8ymqfu1bcagkkhdbx5mo2ais.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_Za2Hsn0VIf_fwa1r9cx3zfitc6jatm00v7qzversd2zykragy4ptexje9dsqjdqrndnyv57.jpg)
प्रतिक्रिया