दाहाललाई प्रधानमन्त्री बनाउन कांग्रेस सहमत : माओवादी केन्द्र

krishna bahadur
काठमाडौं :
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेसले सहमति जनाइसकेको दाबी गरेका छन् । माओवादी केन्द्र संसदीय दल सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयको जानकारी गराउँदै यस्तो दाबी गरेका हुन् । संविधान कार्यान्वयनको लागि पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा कांग्रेसले नेतृत्व गर्ने महराले बताए । उनले माओवादी केन्द्र अध्यक्ष दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हिजो राति छलफल भएको जानकारी दिंदै छलफलका क्रममा प्रधानमन्त्री ओली राष्ट्रिय सहमतीय सरकारको पक्षमा नदेखिएकाले सरकारलाई समर्थन फिर्ता लिएको जानकारी गराए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_oydziprRKc_ze8i9mehlpseggdlm06rtyblrcmhdkrqzcnby61yzwr4sbxuq67qdffimhc3.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_1QsJ38naVn_qlemp0zofuvr7azw5e4xej9ysxdrni54l04hg5f3iurtqcrqxtkduvy49nle.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_BYTb6K0w3g_nqgggkdbje0ikfqivq4kf4erdwm9itbqfvd6wtqzd6gbaqm9oswc59bp6dnm.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_3s4PKF8FzF_wzgyooqlvvxkbxepaobeicdxhoh62x8ehfpyhp0ns7ita2rkg9x8mnloqzys.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_5XlecoiG3z_np190vdm5weqa1ddaylbmmsi2mxprgxlqxwzidxesdcbrqymh1rqtvlbjity.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_aMaeIwfLSM_icl0iyo2djpi8ian5ftsxtjoi4hwcy2pd81lncrct2igag3hndolppew7at8.jpg)
प्रतिक्रिया