सरकारलाई सत्तरुढ दलकै चेतावनी

kamal thapa
काठमाडौं :
सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा संविधान संशोधन विधेयक अघि प्रतिरोधमा उत्रने बताएका छन् । राप्रपा अध्यक्ष कमल थापाले दलहरुबीच नयाँ समझदारी नभई संविधान संशोधन प्रस्ताव अघि बढाए मुलुककै लागि प्रत्युत्पादक हुने चेतावनी दिएका छन् । धुम्बाराहीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सर्वोच्च अदालतको आदेशले कानुनी रुपमा जे फैसला गरेको भएपनि राजनीतिक सहमतिको आधारमा मात्रै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्नेमा जोड दिए । राप्रपा अध्यक्ष थापाले तत्काल स्थानीय चुनावको मिति घोषणा गर्न सरकारसँग माग पनि गरेका छन् ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_1Gbp15XXul_kkivefkjmgxjxdmunysxibicvnmpdetcigvjw3fkoqbxq1w9oxczrgcwp13h.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_DbgAre6JQ6_068gurgbego2aaey6wr219e3ximbceo2fkqb7bb7gkxf2wbome8vrmvlclud.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_vUtHMGXiOE_b0ksuvh7zom12aeisrldtiyb80vi3rprprr0vq1fxg7mcuzrlkakh9o3r1it.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_nexOueusUh_7lyhxdbbvtzrslgbl9p5nylbkscdisoxvzm3yezakpfbfsshe6tj2rdmmx35.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_lQcREzBSmq_lht1jsrqxggrchvzikhzrfs8cjtntxvb2ohxfzv5q6zlxkuj0zcfcyybfzvi.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_8eqjlPCyDq_by1smagmditir9yzjchwryg0lkq9nxywoa1o8lx6kih9hlxqnkidneitque1.jpg)
प्रतिक्रिया