माओवादी केन्द्रिय समिति बैठकमा जवाफ दिँदै प्रचण्ड

Mao_CC
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय समितिको पुर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन ।
गत आइतवारवाट सुरु भएको केन्द्रिय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ ।
९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भुगोलवाट रिर्पोटिङ भएको थियो भने दोस्रो दिन केन्द्रिय सदस्यहरुले केन्द्रिय नेतृत्व माथी प्रश्न गरेका थिए ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया