एकीकृत समाजवादीको सचिवालय बैठक जारी

Ekikrit
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।काठमाडौंको कान्तिपथस्थित एक होटलमा जारी बैठकमा पछिल्लो राजनीतिकघटनाक्रमबारे छलफल चलिरहेको उपमहासचिव जगनन्नाथ खतिवडाले बताए ।
वागमती प्रदेशका मुख्यमन्त्रीको हेरफेर, चुनावी गठबन्धन लगायत विषयलाई छलफलको एजेण्डा बनाइएको छ ।
वागमती प्रदेशमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले आलोपालो गर्नेसहमति यसअघि नै भएको भन्दै कांग्रेसले मुख्यमन्त्री छोड्न समाजवादीसँगआग्रह गरिरहेको छ । तर समाजवादीले भने यो विषय केन्द्रमा गठबन्धनले नैटुंगो लगाउनुपर्ने बताउँदै आएको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_CiwwPA5KMb_mw7iufol6xbpeh45qwzfk0kqw7x4ol4wzkfxz4cri437qfvoujuzpy2jxugy.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_rnmr9rjpiV_2dutjdgnsn2ibdga0lvjlqqtg41ykwxffcktt26vedhgt6tuj4yl0p9typrh.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_yhppxpteG0_0vy2ipchpn7j7pqthymu4ezc1mesndxevrfogwurczpaxr4pkeyvlbrawvan.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया