देशभर थप २५९ जनामा कोराना पुष्टी, १ जनाको मृत्यु

Corona_Test
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ८८८ नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभरमा २६४ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ६५३ पुगेका छन् ।
त्यस्तै गत २४ घन्टामा नेपालमा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५२४ पुगेको छ ।
त्यस्तै गत २४ घन्टामा देशभरमा १ लाख ४४ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
अहिलेको अवस्थामा नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ४४ रहेको पनि मन्त्रालयले जनाएको छ ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_YH0iShpQL3_dr70v0eied5kmadlmfqfo43vnleenvjormpohqxbitns3no5wbkicmaowt0s.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_h07mfq5vX7_mszhpxqyyrkr3ghltxxbire6ztrpyamghqh9py07lgtr4o6fej4wtpcnfyfh.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_0TQbpPEK5N_d4safsq09wnnbzftehrcgu1xslohbmk7ril67jjsjdqxspdjn1u5ktetkbs5.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_ZX7fYQdZlm_m1pkeidkgnpsga2kgh85iwore4ihgrakbm4gjmp9g3snk2pm9kklsaocgzuk.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_yyPSqlFVRu_vjwmk8pikbjykqtgtnix0fq8jbdin1biwb0jwqdfdx2cdbyawagabrketjix.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_WvFLwjwGI9_xomnh7bcbbbteb5ji32epihvzkwfudhbsrmbvgaaoxc7mgwv6gtqxkzeb8vc.jpg)
प्रतिक्रिया