माओवादी केन्द्र प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रचण्ड जनकपुरमा

prachand_janakpur
जनकपुरधाम । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आइपुगेका छन् । प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन उनी शनिबार जनकपुरधाम आइपुगेका हुन् ।
प्रचण्डको उपस्थितिमा भेला सुरु भएको छ । उनले देशको समसमायिक अवस्था र पार्टीले लिने नीतिको विषयमा धारणा राख्ने कार्यक्रम छ ।
भेलामा माओवादी केन्द्रका प्रदेशस्तरीय अगुवा कार्यकर्ताको उपस्थिति छ ।
जनकपुरधामस्थित मरवाडी सेवा समितिमा सुरु भएको प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्रीद्वय माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल, मातृका यादव, पूर्वमन्त्री गणेश साह, नेता रामकुमार शर्मा, प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत उपस्थित छन् । उनीहरूले कार्यकर्तालाई प्रशिक्षण दिने छन् । -न्यूजकारखाना
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_XE9lzYiOC4_rqc3ilmq6xs4fijx4vmudxcc7xqvjnkylurgruj8dnzpcm8lnj4hdsea3uqz.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_4T0Py8Jwst_rm5wqrs4je4mkhtdibhohoj51ixtm7koogp5i6j2r3jlgjxl667bu3rzhsfs.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_S6kZCG9Zkl_y1ciq2jtpq8om83russdqblvpvnsvjklw4lbpqnjgp4lo0ajgmjerunnbp5y.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_Px5oeVtwqN_ub79ejngksocr4jgyppuvwpartnrrdx2gaesuadvsgoizvbfe7vfbizohypz.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_Wp9czIGqbW_bog2ulo7fofnf6lo7vnhoczpgpsx5j8di4f30zn2hlxhay9kmsruzbxkrupd.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_swne0eBXKY_bs5gncwztqwmjgxf5ksbqxq0zzlhz1e9kicpfu1sgf43jvysu5g5mzdrrz3w.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_5dWbADJAVB_umep1xpelcpknkluodstz0xip9rssszlqfd8bgbjbfbiftkfdmtfmwfydkgd.jpg)
प्रतिक्रिया