प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाई हुँदै

MN_Judge
काठमाडौं । प्रतिनिधि सभा विघटन विषयको मुद्दामा आज (बुधबार) सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी भएपछि हेर्दाहेर्दैमा राखिएको यस मुद्दामा आजका लागि पेशी तोकिएको थियो।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले गठन गरेको संवैधानिक इजलास सम्बन्धमा बिबाद देखिएको थियो। सरकार पक्षका वकिलहरूले यसबारे प्रश्न उठाएका थिए।
गत आइतबार सुनुवाइका क्रममा सरकारी वकिलले संवैधानिक इजलासका सदस्यबारे प्रश्न उठाएका थिए। त्यसपछि सोमबारका लागि तोकिएको पेशी प्रधानन्यायाधीश बिरामी भएपछि स्थगित गरिएको थियो।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_l7OH8xJDhm_qb2bskndjgakuorljplsixljhr4sxh4iixeywvvjp3c8dmjaaqjrwqrbueh4.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_9IsWVBjNhk_mikfsjjzymcs2kmjhmcbv7ogbrr4fyjpxmkxoi4oqnxy5270wrmpxl3kq478.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_z1xnOkmWWk_snn33cnsqt6f6bscku8fuf6kwnbt8yp2d54kvf48khd7kcsgie2b9jirqpyy.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया