निवासबाहिर ननिस्कन अमेरिकी दूताबासको कर्मचारीलाई निर्देशन, बेवास्ता गर्नेलाई अमेरिका फर्कन समस्या

US EMbassy
काठमाडौं । कोभिड –१९ लाई नियन्त्रणका लागि सरकारले बैशाख १६ देखि निषेधाज्ञा घोषणा गरेपछि काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ ।
दूतावासले आफ्ना कर्मचारीहरुलाई निवासमै आश्रय लिन र अनावश्यक यात्रा नगर्नसमेत निर्देशन दिएको छ ।
दूतावासले नेपालमा घर बाहिर यात्रा गर्ने अमेरिकीहरुलाई आफ्नो घरमा वा निवासमा फर्कनका लागि रोकावट हुनसक्नेतर्फ पनि सचेत गराएको छ । साथै उच्च सतर्कता अपनाउन पनि भनेको छ ।
दूतावासले उडान रद्द भएको वा प्रतिबन्धहरु लागे नलागेको जाँच गर्न, नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको वेबसाइट जाँच गर्न, नेपालको अध्यागमनबारे अपडेटका लागि नेपाल सरकारको अध्यागमन विभागको वेवसाइट जाँच गर्नलगायत उपाय अपनाउन पनि दूतावासले आग्रह गरेको छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_4U7d3bnKZ4_slktx5tphm2lhcaz76agrxbe55llyqqooejnqcnmpqg8npjebarlopsbyqle.jpg)
प्रतिक्रिया