म्यानमारको रक्तपात राेक्न माग गर्दै कांग्रेसको विज्ञप्ति, विश्वभरबाट आवाज उठाउन माग

काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा भएको सैनिक दमनको विरोध गरेको छ। सैनिक सरकारले गरेको हिंस्रक दमनको अमानवीय घटनाप्रति कडा विरोध गर्दै म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाउन कांग्रेसले अपील गरेको छ।
‘म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ’, प्रवक्ता विश्वप्रकाश शर्माले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै म्यानमारमा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्दा शनिबार एकैदिन ११४ जना प्रदर्शनकारीको निधन भएको छ । निर्वाचित सरकारलाई अपदस्थ गरी शासन हातमा लिने सेनाको कदमविरुद्ध म्यानमारमा प्रदर्शन चर्किँदै जाँदा सेनाले निहत्था नागरिकमाथि दमन बढाएको छ ।
नेतृ आङ सान सुकी लगायतको रिहाइ र प्रजातन्त्रको पुनर्बहालीका लागि भइरहेको प्रदर्शन अन्तर्गत शनिबार सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपातयुक्त दिन बनेको छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o4T9cmV4xB_dbeztwu4kyizysulf5wy7mbkrwcjltnsvwevcbq7j5gaimxeofadgzpqn92l.jpg)
प्रतिक्रिया