गोर्खा इको प्यानलले थाल्यो पिनिङ कार्यक्रम

काठमाडौं । आधुनिक निर्माण सामाग्री उत्पादन कम्पनीको रुपमा रहेको गोर्खा इको प्यानलले आफनो आधिकारिक विक्रेता (डिलर) हरुको विस्तारसँंगै डिलरहरुलाई पिनिङ कार्यक्रम अन्तर्गत व्याच वितरण सुरु गरेको छ ।
व्यवस्थापनमा आएको नयाँं फेरवदलसँंगै गोर्खा इको प्यानलले आफनो डिलरको विस्तारका साथै डिलरहरुलाई आधिकारिक विक्रेताको रुपमा सर्टिफाइ गर्न पिनिङ कार्यक्रम अन्तर्गत व्याच वितरण थालेको कम्पनीले जनाएको छ । यसका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां तथा महाप्रबन्धक इन्जिनियर जीवन खाईतु नै देशभरका ठाउँंठाउँंका डिलरहरुमा पुगेका थिए । त्यस अवसरमा उनीहरुले कम्पनीमा आएको नयाँं फेरवदलबारे जानकारी दिंदै नयाँं व्यवस्थापनसँंगै नयाँं जोश र जाँंगरका साथ अवका दिनमा तीव्र अघि वढ्न निर्देशन दिएका थिए ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म डिलर भइसकेको कम्पनीले व्यवस्थापनमा आएको परिवर्तनसँंगै नयाँं जोश, जागर, नयाँं ढंग र ढाचाबाट डिलर विस्तार सुरु गर्नुका साथै पिनिङ कार्यक्रम सुरु गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कवांले जनाए । कम्पनीका आधिकारिक विक्रेता डिलरहरुलाई आफनो आधिकारिकताका लागि पिनिङ कार्यक्रम अन्तर्गत व्याच वितरण सुरु गरेको कम्पनीले जनाएको छ ।
कर्पाेरेट अफिम भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिक रहेको गोर्खा इको प्यानलको डिलरहरु पश्चिममा डडेलधुरा, धनगढी, नेपालगञ्ज, बुटवल, चितवन, वालिङ, पोखरा पूर्वमा इटहरी, विराटनगर, झापा, इलामसम्म रहेका छन् । गोर्खा इको प्यानल भित्री तथा वाहिरी वालको रुपमा इटाको विकल्पको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री उत्पादन कम्पनी हो । भूकम्पप्रतिरोधी तथा हलुका हुनुलगायतका कारण यसको उत्पादन इको प्यानलको लोकप्रियता देशैभरि वढ्दो रहेको छ ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_hCZp972tjF_avr4nphgnbuieoly9sjyozfcabmgfjeyuikvvh1a1zcob4j00f5wgtvbmfhf.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_ZUv6tCHfCj_fpqsinaq7a6auaf3upbob2jvlmij9gijujlmzp6k0gxxyk3eduveblax89wt.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_SgruVmB4Kk_njq8cmhfkc3e97lmnz14h8nwrixaln3iy1k4tkttxw0xxghzg1jgfltrdmnu.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_In8QeWLVAk_mbmdvrqgqacga2f5xquoa2b06st66cgkeqosp7q6mzkt8y84vlbbb0avtu3u.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_ZxgeaUNG5m_ryisi9csfjs0ahq2fv0az0pnpovssptkaqa3dmjpycu0ypyltomy4sxlu3jn.jpg)
प्रतिक्रिया