संसद् विघटनविरूध्द सरकारका नाममा कारण देखाउ आदेश, सर्वोच्चद्वारा एमिकस क्युरी माग

supreme_1

supreme_1

 

काठमाडौं । संसद विघटनबारे सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।

सर्वोच्चले यस रिटमाथि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनसँग एमिकस क्युरी पनि माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित