सभामुखविरुद्धको मुद्दामा आज पेसी, संवैधानिक इजलासमा सुनुवाई हुँदै

supreme

supreme

काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको अपहेलनासम्बन्धी फौजदारी मुद्दा पेसी तोकेको छ ।

२०६८ साल असार १३ गते दायर भएको सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा मुद्दा हालेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित