संवैधानिक परिषद्को बैठक पुनः साँझ ५ बजे बस्ने

constitutaion parisad

constitutaion parisad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहानको संविधानिक परिषद्को बैठकमा सभामुख अग्नी सापकोटा अनुपस्थित साँझ ५ बजे बस्नेगरी स्थागित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सबैजना उपस्थित भएको बैठकमा सभामुख सापकोटा नगएपछि कोरम नपुगेपछि बिहानको बैठक स्थगित भएको थियो ।

५ बजेको बैठकमा भने सभामुख उपस्थित हुनसक्ने बताइएको छ। नेकपाभित्रको आन्तरिक विवादका कारण परिषदको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएको बताइन्छ। सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट हुन्।

प्रतिक्रिया

सम्बन्धित