पूर्वयुवराज पारसलाई 'हर्ट अट्याक' !, चितवनमै उपचार गरिँदै

चितवन । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो ।
शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार, पारसलाई होटलमै इसिजी गरिँदै छ ।
यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए । रेग्मीले भने, “उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ । उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ ।” इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए ।
रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् । उनलाइ यसअघि हर्ट अट्याक भएको थियो, त्यसैले अहिले पनि हर्ट अट्याक नै हो कि भन्ने शंका गरिए पनि रिपोर्ट आएपछि मात्र समस्या पहिचान हुने स्रोतले जनाएको छ ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_gZDm9q90Rv_ibic0wi7mu8wuty3fcfkwnhffudoehb8rxkom04mi5vekbcbnsu3mvmiuiav.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_JiwJpU42QN_nvgzymncxrcz68lkoyl7ym7tkddfop51qrdkyyoxwy32e9ynqltrwygvew3c.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_kgcMyfNHGF_h9ykytdehz8u4yv44kkbqd1l3yivzt2hppgn245qqj7giaiwlapqsa2lyua6.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_hpjM0jeTpd_avreauam7qgpglf3iyoxbuhfqxohxnmbldoxgbhxrvx40vuaejzgkaoysa96.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_djVj4tfZ5u_ftttf1pmw0geu8hxx8jxh9a4bzccshtziztaetleyhv2hpvpuknbf5fklzbf.jpg)
प्रतिक्रिया