देशभर थप २५०८ मा कोरोना संक्रमण, मृतक संख्या १७ थपिए

health ministry
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५०८ जनामा कोरोना संक्रमण देखिएको छ ।
यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । आज संक्रमित मध्ये ९७६ महिला छन् भने बाँकी १५३२ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ९२७९ को पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा कोरोनाबाट २२६४ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १७ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_UOj4pchvij_2ndobksaywlxpr0up4glykn1fwx2pd1khdblvmlu3wavoylrj8e8va2weukn.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_KJdU3Wsuxq_qfbip8pj7hkf62qd2ykmnmfln6v6tto8booavzio4eemonub4buqx7yzxnu7.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_Evixc4lT1c_ajuzkujmjuuegmxe4isqre0mjwquffyhpfuiolfelwvgfp6pwvsr8tkx5yup.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_BsICfWwILo_gbwwgeqss6trusrnit87nx3krfkshquexw9mrp10u8tbik3gtfrbxj2ssiuo.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_U647pH6txz_x24wgk4htr2hp4umzlxs3aspv1ma3o9wrscd1fnrsegu7o1bdlnuhxgib4da.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_xAgphZFChk_meyzgw5xfinhilz5xwn2lus7qdf3ysuw27mdejtmrs2ndwfqi2p8poidj8lm.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_q7ZhpuqdmC_7nzcshqr1kheepbh7rfttblouprjjzdhsbgohyun8lgxx3zi1a7dfho5mcbx.jpg)
प्रतिक्रिया