‘यानी माया’ लिएर आइन् आस्था

Astha news

काठमाडौं । चर्चित गायिका आस्था राउतको एल्बम ‘आधार–२’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ भने गीतमा महाराज थापाको एरेन्ज छ ।

भिडियोमा कविता नेपाली, गौरव विष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठ फिचर्ड छन् । हिमाली इन्फ्रा टिमको निर्देशन, छाया“ंकन र सम्पादन रहेको भिडियोमा हरिबहादुर राउत र म्यूजिक नेपालको लगानी छ ।

भिडियोमा अनिमा लामाको कोरियोग्राफी छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित