विश्वभर तीन करोड बढी संक्रमित, ९ लाख ४४ हजार बढीको मृत्यु, २ करोड १७ लाख कोरोनामुक्त

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ५ हजार ४ सय २४ नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २३ हजार ५ सय ६६ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार १ सय ५३ जनाको मृत्यु भएसँगै कोरोनाबाट विश्वभर ९ लाख ४४ हजार ६ सय ४० जनाको मृत्यु भइसकेको छ भने २ करोड १७ लाख ७६ हजार ७ सय ६३ जना कोरोनामुक्त भएका छन् ।
विश्वमै सबैभन्दा धेरै संक्रमित अमेरिकामा पुगेका छन् । अमेरिकामा हालसम्म ६८ लाख २६ हजार २ सय ६० पुगेका छन् भने त्यसपछि भारतमा ५१ लाख १५ हजार ८ सय ९३ पुगेका छन् ।
भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । ९७ हजार ८ सय ५९ नयाँ संक्रमित थपिएसँगै भारतमा हालसम्म ५१ लाख बढी संक्रमित पुगेका हुन् ।
भारतमा हालसम्म ८३ हजार २ सय ३० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा मात्र १ हजार १ सय ३९ जनाको मृत्यु भएको छ । पछिल्ला दुईसातादेखि दैनिक रुपमा संक्रमितको सूचीमा भारत एक नम्बरमा रहेको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_z4PIWKmlzE_bpkv8jjcy4fndulu7g1ocsrja8uqhlad8thn2yi815336bbaiamwkn0kpowc.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_huLoPJgmET_6awing05facey82efvtdz2ueft7nores7j357asz85g3omch2dtwxe5zozvu.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_1ts32uAcbR_gcz9r86r15ugml8virtgzeohzixogkxsneojitfntylnksopaiunpuv8awqc.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया