तिर्सना बुढाथोकीको अर्को हर्कत, छाती छोप्न झण्डाको प्रयोग ! (भिडियोसहित)

tirsana-budhathoki

ईटहरी । सामाजिक संजालमा बेलाबेला अश्लील हर्कत देखाउँदै विवादमा आइरहने मोडल तिर्सना बुढाथोकी फेरि विवादमा र आलोचनाको सिकार भएकी छन् ।

छोटो भिडियो साझेदारी साईट टिकटकमा नेपालको झण्डालाई अमर्यादित तवरले प्रयोग गरेको भन्दै उनलाई गालि गर्नेको ओईरो नै लागेको छ । उनले नेपालको झन्डा छातीमा बेरेर राष्ट्रिय भावको गीतमा टिकटक भिडियो बनाएर पोष्ट गरेकी छन् ।

उनले टिकटक बनाउँदै भनेकी छिन्, ‘सुन बरिष्टेहरु नांगै छु बुझिस् झन्डाले छोपेको छु मेरो लाज ।’ झन्डाले आफ्नो छाती छोपे पछि संजालमा देशमाथि तिर्सनाले राष्ट्रिय झण्डाको अपमान गरेको विश्लेषण गरेकी छिन् । उनले झण्डा सहितको ११ वटा भिडियो टिकटक एकाउण्टमा पोस्ट गरेकी छन् ।

भिडियो लिंकः तिर्सनाको भिडियो

 

प्रतिक्रिया

सम्बन्धित