गुल्मीका संक्रमितको मृत्यु भएको छैनः क्रिमसन अस्पताल

crimson

 

बुटवल । रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका संक्रमित ४१ वर्षीय पुरुषको मृत्यु भएको भनि समाचारमाध्यममा आएको समाचारमा सत्यता नभएको क्रिमसन अस्पतालले जनाएको छ ।

यसअघि विभिन्न सञ्चारमाध्यममा गुल्मीका संक्रमितको मृत्यु भइसकेको समाचार प्रकाशित भएको थियो ।

विज्ञप्तिः

crim_1

(यसअघि माइन्यूजनेपाललाइ अस्पतालका एक कर्मचारीले बताएअनुसार मृत्यु भएको भनि समाचार प्रकाशित भएकोमा माफी चहान्छाैं । सं.)

प्रतिक्रिया

सम्बन्धित