लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्सा मन्त्रीपरिषदबाट पारित

काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर बनाइएको नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्बाट पारित गरेको छ । साेमबार बसेको मन्त्रीपरिषदको बैठकले भूमिसुधार मन्त्रालयले लगेको प्रस्तावमा नयाँ नक्सा पारित गरेको जनाइएको छ ।
त्यसपछि संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।
नक्साका विषयमा नेपालले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने बताएपनि भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ ।
भारत कोरोनाको संकट देखाउँदै बर्ता गर्न तयार नभएपछि सरकारलाई छुटेको नेपाली भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्न चौतर्फी दबाव परेको थियो ।
जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । यो निर्णयलाई नेपाल सरकार अनि प्रधानमन्त्री केपी शर्मा ओलीको साहसिक काम मानिएको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_wSKQrssTBC_boy1yddsy8a1ou94u75bfz7oyjnqny3soauiqmpcjbaqy68cauwsxmmg57m9.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_FMWMTHVvk4_dhggeyf2ohgggcm8xtixsiqvzhg1z5e3ni98ldzoo010jaccfaqhgwvm2ux4.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_DNwrBMOwpB_evrv4aeyut6vg7zy8428pygejyssft6pkgcvccu17kj2qdwmfums0oeca7pr.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_yA1ztevmLd_mtlmnh73hcy0x3ssmhgsqtjmbiw1rhj5ams9vwxpgmrhchzeiyehhxde2ebo.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_hTTMwL5r7n_xhlkfryj3n9jtz4cqcjukxyjaxvakjhpbdfmzkysxu1knbjwtvb1p6dz2okm.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_dy5jArdRkt_m4h2co3bpoepzk785v4jjatsqldi6aug60e08fgirfwii8gywfwwmvn276ks.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_9rNm4toe3U_plpvkulyuno6au9a06kdd56uaemlqrbtdzw78wz0fgeccci4mxwbov1ozhxy.jpg)
प्रतिक्रिया