आर्थर गन बने अमेरिकन आइडलको फस्ट रनरअप, जस्ट सामलाई उपाधि

Dibesh
काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको दोस्रो छन् । अमेरिकन आइडलका टप ५ प्रतियोगीहरु फाइनल पुग्ने नियमसँगै उनी पनि फाइनल पुगेका थिए ।
अमेरिकन आइडलको उपाधि भने जस्ट सामले जितेकी छिन् ।
भर्खरै सम्पन्न फाइनलको अन्तिम आर्थर र साम पुगेका थिए । त्यसपछि कार्यक्रम प्रस्तोताले जस्ट सामको नाम लिँदै विजेता भएको घोषणा गरे ।
Just Sam on 'American Idol': How to Vote for the Performer | QNewsHub

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया