जेठ ५ पछि जोखिमतह पहिचान गरि लकडाउन मोडालिटी परिवर्तन गर्ने तयारी

1 copy

काठमाडौं । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सम्पन्न भएको छ । शुक्रबार बसेको समितिको बैटके आगामी ५ गतेपछि लक डाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।

समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरिएको जनाइएको छ ।

समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तनको तयारी गरिएको जनाइएको छ ।

 

Comments

Top