अस्पतालबाट भाग्ने संक्रमितलाई गोली हान्ने अधिकार

narayani

 

वीरगञ्ज । पर्सामा अस्पतालबाट कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली समेत हान्न पाउने अधिकार दिएको छ ।

संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकमा उक्त अधिकार पाएको पर्सा जिल्लाकी प्रहरी प्रमुख एसपी गंगा पन्तले पुष्टि बताएकी हुन् ।

‘हिजोको बैठकले हामीलाई अधिकार दिएको हो’, एसपी पन्तले भनिन्। बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भागेका थिए।

प्रहरीले उनीहरूलाई एकजनालाई संक्रमिको मामाघर र अर्को एकजनालाई आफन्तकोबाट पक्राउ गरेको थियो ।

policepolic-1

Comments

Top