अस्पतालबाट भाग्ने संक्रमितलाई गोली हान्ने अधिकार

narayani
वीरगञ्ज । पर्सामा अस्पतालबाट कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली समेत हान्न पाउने अधिकार दिएको छ ।
संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकमा उक्त अधिकार पाएको पर्सा जिल्लाकी प्रहरी प्रमुख एसपी गंगा पन्तले पुष्टि बताएकी हुन् ।
‘हिजोको बैठकले हामीलाई अधिकार दिएको हो’, एसपी पन्तले भनिन्। बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भागेका थिए।
प्रहरीले उनीहरूलाई एकजनालाई संक्रमिको मामाघर र अर्को एकजनालाई आफन्तकोबाट पक्राउ गरेको थियो ।
police

polic-1

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया