५ जना संक्रमितको पुनः रिपाेर्टिङ भएको छ, संक्रमित संख्या २४५ नैः स्वास्थ्य मन्त्रालय

health

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ नै रहेको जनाएको छ ।

यस अघि २५० जना पुगेको जानकारी गराएपनि भुलसुधार गर्दै २४५ नै भएको जनाएको हो ।

Comments

Top