थप १ पत्रकारसहित धनुषामा २ जना संक्रमित

dhanusa

dhanusa

 

जनकपुर। धनुषामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनसुसार मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार जनकपुुर उपमहानगरपालिकाकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेश नम्बर–२ मा कोरोना संक्रमित हटस्पट बनेको छ ।

धनुषामा संक्रमण देखिएका १ जना पत्रकार र अर्को १ जना पुस्तक पसले रहेको खुलेको छ । ४० वर्षीय पत्रकार बाहिर कतै नगए पनि कार्यालय र घर आउने जाने गरिरहेको बताइएको छ । हाल उनलाई प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ ।

यसअघि मंगलबार वीरगञ्जका २ पत्रकारमा पनि संक्रमण देखिएको थियो ।  

तीमध्ये अहिलेसम्म ३४ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित