नेपालमा थप १७ मा संक्रमण, एकै दिन ७४ जनामा संक्रमण देखिँदै २०८ पुग्यो

Mynews_1
काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसअघि मंगलबार नै देशका विभिन्न स्थानका ५७ जना पुरूषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित संख्या २ सय ८ पुगेका छन् । यसअघि दिउँसो मात्र ५७ जनामा संक्रमण देखिएको थियो । यससँगै एकै दिन थप ७४ जनामा संक्रमण देखिएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया