नेपालमा थप १७ मा संक्रमण, एकै दिन ७४ जनामा संक्रमण देखिँदै २०८ पुग्यो

 Mynews_1

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसअघि मंगलबार नै देशका विभिन्न स्थानका ५७ जना पुरूषमा कोरोना  देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित संख्या २ सय ८ पुगेका छन् । यसअघि दिउँसो मात्र ५७ जनामा संक्रमण देखिएको थियो । यससँगै एकै दिन थप ७४ जनामा संक्रमण देखिएको छ ।

 

Comments

Top