नेपालमा एकैचोटी थप ५७ कोरोना संक्रमित, १९१ पुगे

 Mynews_1

 

काठमाडौं । नेपालमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशका विभिन्न स्थानका ५७ जना पुरूषमा कोरोना  देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पर्साका सबैभन्दा धेरै ३९ जना, रूपन्देही ९, कपिलवस्तु ८ र बाराका १ जनामा कोरोना देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित संख्या १ सय ९१ पुगेका छन् । यसअघि हिजो मात्र २४ जनामा संक्रमण देखिएको थियो ।

 

57

 

 

सम्बन्धित समाचारः

 

 

Comments

Top