नेपालमा एकैचोटी थप ५७ कोरोना संक्रमित, १९१ पुगे

Mynews_1
काठमाडौं । नेपालमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशका विभिन्न स्थानका ५७ जना पुरूषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पर्साका सबैभन्दा धेरै ३९ जना, रूपन्देही ९, कपिलवस्तु ८ र बाराका १ जनामा कोरोना देखिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित संख्या १ सय ९१ पुगेका छन् । यसअघि हिजो मात्र २४ जनामा संक्रमण देखिएको थियो ।
57
सम्बन्धित समाचारः
- सरकार ! अहिलेका ‘हटस्पट’ भविष्यमा कोरोना संक्रमण फैलाउने ‘गेटवे’ नबनुन्
- उपत्यकामा भोलिदेखि लकडाउन थप कडाइ हुने संकेत

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया