नेपालमा एकै दिन थप १० मा कोरोना संक्रमण, १ सय २० पुग्यो संक्रमित संख्या

Mynews_1
काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुका १० जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार कपिलवस्तुका १० जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकाका १० जनामा कोरोना देखिएको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
10 corona

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_EKggajjeK7_kl9frnsiuk9jx0sjczfyyolqap6sio3z9ucgss4lrbomr57wbc7iaxb8tgoh.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_FqnjVtoASK_qfrx5xmoocgwmbprwyi80brnafxab7xx8klgitma5jgkmerf38mmzyqcivvi.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_m5ubosK71f_kfhjat8gt1b6khhxyjeozgfnbpmmdllsd7zbjlhwtuuxkbb2d6t96snitlok.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_AP96BUx5Ym_mgs092aj6gclwovdmzt7zf6s5ngjmkzwid9ienrsufudkvdws4kdu2qleqoo.jpg)
प्रतिक्रिया