नेपालमा थप १ मा कोरोना संक्रमण, संक्रमित संख्या १ सय १० पुग्यो

Mynews_1

Mynews_1

काठमाडौं । उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या १ सय १० पुगेको जनाइएको छ । यसअघि शनिबार बिहान उदयपुरका ३, कपिलवस्तुका ३ र पर्साका १ जनामा कोरोना संक्रमण देखिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित