फ्रान्समा मे ११ सम्म लकडाउन, पहिलो चरणमा त्यसपछि स्कुल खुल्ने जानकारी

काठमाडौं । फ्रान्सले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथानियन्त्रणका लागि मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याएको छ ।राष्ट्रपति इम्मानुएल म्याक्रोनले दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढ्दै गएपछि लकडाउनको समय अवधिथप गरेका हुन् ।
फ्रान्समा गत २४ घण्टामा ५७४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाटज्यान गुमाउनेहरुको संख्या फ्रान्समा १४ हजार ९ सय ६७ पुगेको छ । त्यस्तै हालसम्म १ लाख ३६ हजार ७ सय ९९ जना संक्रमित पुगेका छन् ।
टेलिभिजन सम्बोधनको क्रममा राष्ट्रपति म्याक्रोनले कोरोनाविरुद्ध लड्नकालागि फ्रान्ससँग पूर्वतयारी नभएको स्वीकार गरे । उनले भने, ‘अन्य देशहरुमाजस्तै हामीसँग पनि पीपीई, मास्क जस्ता अत्यावश्यक सामानको अभाव थियो ।धेरै स्थानका अस्पतालहरुमा अझैसम्म पनि अभाव’ छ ।
उनले ११ मे पछि स्कुलहरु खोल्न सकिने बताए । उनले बच्चाहरू घरको सीमित क्षेत्रमा बस्दा धेरै बच्चाहरुमाथि घरेलु हिँसा बढ्यो भन्दै उनले बच्चाहरुले इन्टरनेट हेर्न पनि पाएनन् भन्दै त्यसपछि परिस्थिति हेरेर पहिलो चरणमा स्कुलहरू खुल्ने बताए । बिश्वबिद्यालय र कलकारखानाका हकमाभने अत्यावश्वक बाहेक अरू नखुल्ने पनि बताए ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_l7OH8xJDhm_qb2bskndjgakuorljplsixljhr4sxh4iixeywvvjp3c8dmjaaqjrwqrbueh4.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_9IsWVBjNhk_mikfsjjzymcs2kmjhmcbv7ogbrr4fyjpxmkxoi4oqnxy5270wrmpxl3kq478.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_fP8haxVzjl_d6j357he6xded5qg9hlan0qfwktoyw2lyb6ymi0cwvjl7moxzgtz9jrndtqx.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया