कोरोना कष्टः नरसंहार केन्द्र बन्दै अमेरिका, ज्यान गुमाउनेमा इटालीभन्दा अमेरिकामा धेरै

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाईरसबाट हालसम्म अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यसअघि इटालीमा सबैभन्दा धेरै मानिसहरुको मृत्यु भएकोमा भर्खरैको तथ्यांकअनुसार अमेरिकामा इटालीमा भन्दा धेरै मानिसको मृत्यु भएको छ ।
अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ५ लाख बढी पुगेका छ । हालसम्म अमेरिकामा मात्रै ५ लाख ५ हजार ८ सय ०५ पुगेको छ भने १८ हजार ८ सय ७० जनाको मृत्यु भएको छ ।
यससँगै हालसम्म विश्वभरिमा मृत्यु भएका १ लाख ४ हजार ९ सय १ मध्ये अमेरिकामा सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको जनाइएको छ । त्यस्तै इटालीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्पेनमा हालसम्म १६ हजार ३ सय ५२ जनाले ज्यान गुमाएका छन् भने फ्रान्समा हालसम्म १३ हजार १ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै बेलायतमा पछिल्लो २४ घन्टामा ९८० जनाले ज्यान गुमाएका छन् भने हालसम्म ९ हजार ८ सय ७५ जनाको मृत्यु भइसकेको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_a6C64DIvYj_eiondbt9muyqjgtaiwxfmwyedua06kzointam2xskmkmiiqgkgyqcmjcj5pg.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_6a5040Atoa_bl56ckqo5bsfynu2tmiwwftbju68gc66j797bn3wpemwh2lyhvlyaaiitswf.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_UvZS0lVllv_9tfjpm786jbgwpaoqslquudnksuzagjbqwov5wsxxvvanuchmznfhwttrvrb.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया