इटालीमा लकडाउन मे ३ सम्म बढाइयो, लकडाउन नै नियन्त्रणका लागि सहायक बनेको ठहर

Ambu_Italy_
इटाली । इटालीका प्रधानमन्त्री जुजेप्पे कान्टले इटालीमा लकडाउनको समय ३ मे सम्मका लागि घोषणा गरेका छन् । यसअघि मार्च ९ मा लकडाउन घोषित गर्दै अप्रिल १३ सम्म पु¥याइएको थियो ।
लकडाउनका कारण इटालीमा पछिल्लो दिनमा संक्रमितको संख्यामा केही कमी आएको मानिएको छ । त्यसैलौ मध्यनजर गर्दै प्रधानमन्त्रीले आगामी मे महिनाको ३ तारिखसम्म लकडाउन घोषणा गरेको बताएका छन् ।
पछिल्लो २४ घन्टामा इटालीमा जम्मा ५ सय ७० को मृत्यु भएको छ, जुन अघिल्लो साताको भन्दा मृत्युदर कम हो ।
हालसम्म इटालीमा विश्वमै सबैभन्दा मानिसहरुले मृत्यु भएको छ, तर पनि अमेरिकामा पछिल्ला दिनमा हुँदै गरेको मृत्युदरले इटालीलाई उछिन्ने भने पक्का भएको छ । हालसम्म इटालीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको जनाइएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया