११ किलो ४ सय ग्राम चरेशसहित एक जना पक्राउ
_8WE7lFyznK_dlimcuf8bppmpmsld5iejfrqzsbm01kuils5yoxuxt6boqyaun4nexgpuaqc_A3fAwxkDBz_injzwi3iimnev1yilw5dskc2ifyzf5dq2xa8e5algweferrub3m0oi06isqw.jpg)
पर्सा ।
पर्सा प्रहरीले लागु औषध चरेश जस्तो देखिने पदार्थसहित एक युवतीलाई पक्राउ गरेको छ । बुधबार राती जेकजाँचको क्रममा बारा प्रसौनी २ कि हाल वीरगंज महानगरपालिका १६ बस्दै आएकी ३० वर्षीया आरती यादवलाई ११ केजी ४ सय ग्राम लागु औषध चरेश जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टका अनुसार वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटमा चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीलाई चेकजाच गर्ने क्रममा पक्राउ परेकी आरती यादवले बोकेको व्यागमा रातो रंगको ग्यालेन भित्र प्लास्टिकमा सानो सानो पोका पारी लुकाएको अवस्थामा चरेश जस्तो देखिने पदार्थ फेला पारेको हो ।
वरामद गरिएको पदार्थ सहित आरतीलाई नियन्त्रणमा लिएर लागुऔषध सम्वन्धी कसूरमा थप अनुसन्धान अगाडी बढाएको पर्सा प्रहरीले जनाइएको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_6QIsYo0reV_ogoev6i3iw3deklrepkzecla21ylvnfjq6fnirlmxc2xww0vp7j2jtm5bwcb.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_9VKbmXs3T5_hwcgpb5zkydc6yvwxsz1aocoltrojynix1pjawvah5dplndszovjjazi3egm.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_50OZPzdGha_p8rghj2zfcrnbx7rkd6xpbobseon4jhytqlnra0a9ea8kt7onjjwnfd6qkrk.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_wjYz7KOioB_246bxgbu4tosakwmtt3daixnjmufzxtavpfqczciscjxodycy6tp4flpknwg.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_QOebp4fagz_xjlhloatmn3o0fj466xuq0zuv1uiscqnwuxia4vlywbu7pn69h7vjeomxekk.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_VP5jxPhwOY_fpf025qaeviv2p4x7j6p6dsqtid1i4hkmuiqmibdnamjrzjynqhe5gefdgtq.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_d9sNEaRtNR_8uzogleoem3udzpusgliuaj74se2kjf29gzxeqm5zovxofjpk3nhp6rsfrjw.jpg)
प्रतिक्रिया