टेलिकमको एमडीबाट बर्खास्तमा परेकी कामिनीलाई एनसेलले  पुरस्कृत गर्ने !

टेलिकमको एमडीबाट बर्खास्तमा परेकी कामिनीलाई एनसेलले पुरस्कृत गर्ने !

 काठमाडौँ । सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेर समयमै टेलिकमलाई डुब्नबाट जोगाएको छ । टेन्डरमा भ्रष्टचार गरेको, टेलिकमभित्र गुटबन्दी गरेको, कर्मचारीलाई अस्वभाविक सुविधा दिएको, सेवा सुधारमा ध्यान दिन नचाहेको लगायतका आरोप लागेका कामिनीलाई सरकारले बर्खास्त गरेको हो ।  तीन वर्षे कार्यकालका लागि २०७३ असोज ...

पूरा पढ्नुहोस्
Top