सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा
_I8IvnFv0Rd_owfrlsuxr3dfcruexofmlij4kdzlmm8tl6cscskylovnhijs48jmcrmw23vo_y96jSrNowK_s2hatgfzox4cfulpb4ygembsbkm5gvda2ujmgbx43z8zkgqibtsr4dlkbnhn.jpg)
चितवन ।
चितवनको भरतपुर सडक क्षेत्रमा एक व्यक्तिलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ बसेनी चोकमा प्रहरीले एक व्यक्तिलाई कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएपछी प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर घर्ती निलम्बनमा परेका हुन् ।
चितवन प्रहरीले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो । सवारी चेकजाँचको क्रममा युवकलाई कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका युवकलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा देखिएको छ ।
तर जिल्ला प्रहरी कार्यालय चितवनले यो घटना पुसको नै भएको पुष्टि गरेको छ । कुटाइखाने व्यक्ति भरतपुरकै स्थानीयबासी रहेको प्रहरीले उल्लेख गरेको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_LHG7VFtxX3_xgoy6fqhuwxdracyspffppyj3isnhkamjeyit9tccggsrkzz4wbknkyei1xa.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_g1P4gTGrJ5_hl2dsmlzc2ioxnnlz9bx2zatr48ob88znrkt1wby3kx1hiodkr9hpknnndqm.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_ihRJCTDy7E_9yh922oxwcjpqkv7abpb4fnomkego7peghkdaz1war776tq3ynmppbk6iyoy.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_ssG8vL9v9x_li34rp0dvi5163guv06hcvhov4o3doqwq8rbesax2iwpnvqenqtfdpmo3byx.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_kNb8iPBqOI_thwjqiilmnldiqkguvtsgzrbh1mfxwnjyu3tkuanpmr51gutm8ed2qbyjy8a.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_vghVq2uZcb_jxdvffkcgqytujyq2j0atn6zxvoa4ezzsud2dyewli0i0jchkvl3ikjfxfqa.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_cjnmBlrISe_xvw7dtmx6omlvefjuob7rxakm1k7kcwpgcgpc8ip6ddryoh05fpmptmzw8gb.jpg)
प्रतिक्रिया