भैँसेपाटी हनिट्रयाप प्रकरण: निलम्बित इन्स्पेक्टर विनु शाही अदालतमा उपस्थित

ललितपुर ,
आपराधिक लाभको मुद्दामा मुछिएकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही अदालतमा उपस्थित भएकी छन् । प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी हुन् । मिलेमतोमा एक जना व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको घटनामा मुछिएकी शाहीलाई पक्राउ गर्न प्रहरीले सर्वाधिक खोजतलास गर्दै आएको थियो ।
उक्त घट्नामा डिएसपी नरहरि अधिकारीको नेतृत्वमा गठित समितिले छानबिन समेत गरेको थियो। उक्त समितिले पनि प्रहरी निरीक्षक शाहीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो।
अदालत स्रोतका अनुसार न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको बयानका लागि पेसी तोकिएको छ । इन्द्र कुमार राईको जाहेरीले भीमा देवी थापासमेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो । सोही मुद्दामा शाही फरार थिइन् ।
उनी प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत रहेको बेला एक जना व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै हनिट्र्याप समूहसँग मिलेर रकम असुलेको आरोप छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_eRwPqSHIhg_tx6itnulzwvw7lfpv2o8lz1dcd4ydcfctgixeqs72aburqbutincagmsr4bw.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_Xj7raNS3se_gmewothxn9uhg04s428eawohggiame17mk9rzzmmj5scrhejkqh5rfi0bfzx.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_daMJiNPEaQ_nbukinqdnalvthcpldfrohd4crk3guwubus7e5amavh8ykt7vlfzj0blhqpe.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_YiGJrL7t7Q_32iir7mufgmagmlpuwyjbgvyixa0perymupiuheybcgu7m3bp03pvncw7h6k.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_N7gzBNlQNK_5vzzqlqhbicgnx9sd0g9qacj7ywnqirbs3qwgmfgekmwggpudxcnvi0igm22.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_blQgTjNccn_mibnqoubdn3gv3rz6tq60uq1zovymobybsk3lwmrxzwuf7xeasg40qs9ltus.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_EMjnkVQvFP_ifhe9zbys5krhvnfquqawqp6kxtst9xgztzcf0tcxi8cqneboi3awqfpgeuw.jpg)
प्रतिक्रिया