एनपीएलमा सट्टेबाजी गराएको आरोपमा ४ जना कीर्तिपुरबाट पक्राउ

काठमाडौं,
नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ गराएको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले चार जनालाई पक्राउ गरेको हो ।
सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए । ‘हिजो पक्राउ परेका दुई जना भारतीय हुन् । आज पक्राउ परेका दुई जनालाई कार्यालयमा ल्याइँदैछ’, एआईजी थापाले भने ।
एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_ZphQcH28Qp_ukjyc8otehxostekkwfblrgwkx8aqjwi1ljql2urptunlzyc9ldysjke4vzd.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_KDSGPvPwdy_pd1qlbd7nze1dx1dsqs7dz0ebbgr4hiw8gbjbfyqflxbwpuluzeismpctklo.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_1nUVqVPaIa_ufcuebsu8n2aiathqa6fqaaukpkhgvg9pv92pwsisrtpllexktryqit6qwpf.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_Ts4S2gbuxh_s7hvs7vnyhr6lrb8ziifdlzsvqr3trtfljhyun1xvfh0gnndvpuz7ykapqp8.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_hWQFVTqH7g_5mzmcyp6adbjt0a7wth1cbgbmiy6ybuhc3arhusg7rlnnvkk7lueigkuritz.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_QivCHQwhbG_ikjotav3mjroxt7dad1ywg5e4xzthiekeftt20bmkwpm6je42crwjccrsw2e.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_Om29S8CyNy_xekisq88skzktvowhivp2jw3fo7n75avyjyzxylmujcwgkstwnhvzkthhxqw.jpg)
प्रतिक्रिया