गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिंदा एकजनाको मृत्यु

काठमाडौं ।
भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो ।दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते छन् । उनको उपचार नागरिक अस्पतालमा भइरहेको छ ।
भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको हो ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_3ihg7DdqRb_vwc5vg83a6tprb5xolqvernm5htgrhrgjgz7isflaucf0nvtv5ip7mkabl1n.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_TFouqeHMNU_auwmxsywo93fjeagt3twkmy0m9fv6jt9izlweouag1n6n4bgwoeisbczivq1.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_2M93kkXAUg_n5z9nwjv9qjqzcxypiwprdyeohnwqjrsev0roscccyqgrgofpbmo5g7dqzku.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_85XkcwFT67_m1nm7unm2m366a2i7aiqvnsfnircup86ua0fupkbx1mpagmss11jejra5t6v.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_6KGk0UVjZB_vf6ecaque2bq9zo6bu3ioybwvgyxnrrirlb2qzghmzbenniwqmejefqe4qhp.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_eVPUXXYTLT_2osnwmutbt9cpp2bmdebrkxdgj3p1vtojy9dixeofjzjrpkylxsgmujzcyuq.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_hkyeFqTQ67_gyhfe9rlcmogggguxko3qvfjybztwzs5ucpu3c44wkzaulmjvmmxqbc2tbph.jpg)
प्रतिक्रिया